logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • गाडीका पार्टपुर्जाको अवैध कारोबार बढेको भन्दै ज्ञापनपत्र

    गाडीका पार्टपुर्जाको अवैध कारोबार बढेको भन्दै ज्ञापनपत्र

    520
    SHARES
    गाडीका पार्टपुर्जाको अवैध कारोबार बढेको भन्दै ज्ञापनपत्र

    काठमाण्डौ । नेपालमा गाडीका पार्टपुर्जाको अवैध व्यवसाय बढेको भन्दै प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ। नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका हुन्।



     

    व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहिको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा जनाइएको छ।

     

    नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको व्यवसायीको दाबी छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट