logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • आज देशमा अधिकांश स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

    आज देशमा अधिकांश स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

    819
    SHARES
    आज देशमा अधिकांश स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाण्डौ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहेको छ ।



    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट