logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • स्थानीय पूर्वाधार विकासका लागि बेलायतले नेपाललाई रु. १४.४ अर्ब सहयोग गर्ने

    स्थानीय पूर्वाधार विकासका लागि बेलायतले नेपाललाई रु. १४.४ अर्ब सहयोग गर्ने

    741
    SHARES
    स्थानीय पूर्वाधार विकासका लागि बेलायतले नेपाललाई रु. १४.४ अर्ब सहयोग गर्ने

    काठमाण्डौ । बेलायतले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि नेपाललाई १४.४ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालय र नेपालस्थित बेलायती दूतावासीबीच आज उक्त रकम सहयोग गर्नेबारे सम्झौता भएको हो।



     

    सम्झौताअनुसार स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत र नेपालबीच सहकार्य हुनेछ। यो कार्यक्रम नेपाल सरकार र बेलायती दूतावासको संयुक्त सहकार्यमा ल्याइएको हो। यो कार्यक्रमबाट १७ लाख नेपाल प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

    यो कार्यक्रमले नेपालको स्थानीय पूर्वाधार विकासका लागि विश्वास गरिएको छ। बेलायतले यो कार्यक्रम सञ्चालन आउँदो ६ वर्षभित्रमा नेपालमा ३ खर्ब २० अर्ब रुपैयाँ उपलब्ध गराउने समझदारी भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट