logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • वित्तीय समानीकरण अनुदान : कुन स्थानीय तहको नाममा कति सिफारिस ? (सूचीसहित)

    वित्तीय समानीकरण अनुदान : कुन स्थानीय तहको नाममा कति सिफारिस ? (सूचीसहित)

    1.4K
    SHARES
    वित्तीय समानीकरण अनुदान : कुन स्थानीय तहको नाममा कति सिफारिस ? (सूचीसहित)

    काठमाण्डौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुले पाउने वित्तीय समानीकरण अनुदानको विवरण सिफारिस गरेको छ ।



    आयोगले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्ने उद्देश्यका साथ वित्तीय समानीकरण सिफारिस गर्ने गरेको हो । जसअनुसार यस वर्ष ७५३ स्थानीय तहले कम्तीमा पनि ६ करोड ५० लाख वित्तीय समानीकरण अनुदान पाएका छन् ।

    यो रकम स्थानीय तहले आफूले बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्ने आयोगको भनाइ छ ।

    कुन स्थानीय तहलाई कति : सूची हेर्नुहोस्


    अर्थ चाैतारी
  • विहिबार, २ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट