logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा आकर्षक छुट पाउने

    कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा आकर्षक छुट पाउने

    1.1K
    SHARES
    कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा आकर्षक छुट पाउने

    काठमाण्डौ । कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याब काठमाण्डौमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।



     

    सम्झौताअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट