logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

    नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

    1.1K
    SHARES
    नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

    काठमाण्डाै । नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।



     

    प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका छन्।

     

    आइएमई लाइफ इन्सोरेन्सको १०० रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट