logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • रसुवागढीपछि तातोपानी नाका पनि अब पूर्ण रुपमा खुल्ने

    रसुवागढीपछि तातोपानी नाका पनि अब पूर्ण रुपमा खुल्ने

    1.8K
    SHARES
    रसुवागढीपछि तातोपानी नाका पनि अब पूर्ण रुपमा खुल्ने

    काठमाण्डौ । रसुवागढी नाकापछि सिन्धुपाल्चोककस्थित तातोपानी नाका पनि अब पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। यसअघि पूरै बन्द अवस्थाको नाका खुलाउने तयारीका लागि अप्रिल ११ देखि १६ सम्म बन्द गरिने नेपालस्थित चिनियाँदूतावासले जनाएको छ।



     

    ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ’, नेपालस्थित चिनियाँ दूतावासले सोमबार भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

     

    यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु/तातोपानी बन्दरगाह ११ अप्रिलदेखि १७ अप्रिलसम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट