logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • महासंघको साधारण सभा–पूर्वअध्यक्ष जोशीलाई ‘प्रेसिडेन्ड अवार्ड’

    महासंघको साधारण सभा–पूर्वअध्यक्ष जोशीलाई ‘प्रेसिडेन्ड अवार्ड’

    1.5K
    SHARES
    महासंघको साधारण सभा–पूर्वअध्यक्ष जोशीलाई ‘प्रेसिडेन्ड अवार्ड’

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको ‘प्रेसिडेन्ट अर्वाड’बाट पूर्व अध्यक्ष कुशकुमार जोशी सम्मानित बनेका छन् । महासंघको पूर्व अध्यक्ष जोशीले विधान संशोधनको मस्यौदा तयार पार्ने टोलीको नेतृत्व गरेका थिए ।



     

    महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाएर प्रत्यक्ष अध्यक्ष चुनिने व्यवस्था गर्न विधान संशोधनको तयारी भइरहेको छ । यही विधान संशोधन कमिटीमा बसेर जोशीले काम गरेका थिए ।

     

    सोहीकारण, महासंघको ५७ औं वार्षिक साधारणसभाबाट जोशी सम्मानित बनेका हुन् । ‘प्रेसिडेन्ट अवार्ड’ महासंघको अध्यक्षबाट प्रदान हुने अवार्ड हो । जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्वाड प्रदान गरेका थिए ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट