logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फको पनि सुरु भयो मतगणना

    उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फको पनि सुरु भयो मतगणना

    1.2K
    SHARES
    उद्योग वाणिज्य महासंघ चुनाव : जिल्ला नगरतर्फको पनि सुरु भयो मतगणना

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्लानगरतर्फको पनि मतगणना सुरु भएको छ । बेलुका ८ बजेदेखि सुरु हुने भनिए पनि ढिलागारी मतगणना सुरु भएको हो ।



     

    आज बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि मतगणना सुरु हुने भनिएपनि उम्मेदवारबीच विभिन्न विषयमा सहमति नहुँदा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।

    ६४ जना कार्यसमिति चयन हुने महासङ्घमा ५ जना निर्विरोध निर्वाचित भैसकेका छन् । आज भएको चुनावबाट ५९ वटा पदमा ११२ जना चुनावी मैदानमा छन् । यसअघि वस्तुगततर्फको मतगणना सुरु भएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २९ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट