logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एसोशिएट उपाध्यक्षमा ज्योत्सनाको जित, साझा उम्मेदवार आचार्य पराजित

    एसोशिएट उपाध्यक्षमा ज्योत्सनाको जित, साझा उम्मेदवार आचार्य पराजित

    962
    SHARES
    एसोशिएट उपाध्यक्षमा ज्योत्सनाको जित, साझा उम्मेदवार आचार्य पराजित

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरेकी हुन् ।



    श्रेष्ठले ८४६ मत पाएकी छन् भने आचार्यले ७९१ मत पाएका छन् । श्रेष्ठले ५५ मतले जितेकी हुन् । उनी रामचन्द्र संघईको समूहबाट उम्मेदवार बनेकी थिइन् भने आचार्य र उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको समूहबाट उम्मेदवार बनेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, ३० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट