logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि

    कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि

    572
    SHARES
    कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ । कोरोना संक्रमणबाट आज एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।



     

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

     

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट