logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आईसीएफसी फाइनान्सको निःशुल्क आँखा शिविर

    आईसीएफसी फाइनान्सको निःशुल्क आँखा शिविर

    676
    SHARES
    आईसीएफसी फाइनान्सको निःशुल्क आँखा शिविर

    काठमाण्डौ । आईसीएफसी फाइनान्सले ललितपुरको महादेव मन्दिरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ।



     

    आईसीएफसी फाइनान्सले लुँखुसी माँ पुच ललितपुर तथा तिलगंगा नेत्र प्रतिष्ठानको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो। शिविरमा औषधि वितरण पनि गरिएको थियो। शिविरमा त्यस क्षेत्रका २०० भन्दा बढी व्यक्तिले आफ्नो आँखा जाँच गराई सेवा लिएका थिए।


    अर्थ चाैतारी
  • आइतबार, १० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट