logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्यूआर स्क्यान गर्दा छुट पाइने

    आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्यूआर स्क्यान गर्दा छुट पाइने

    585
    SHARES
    आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्यूआर स्क्यान गर्दा छुट पाइने

    काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पेमार्फत स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ।



    यो अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोवारमा रु. १०० सम्म १०% छुट पाउनेछन्। अफर अन्तराल भरी उक्त छुट ५ पटकसम्म प्राप्त गर्न सकिनेछ। ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन्।

    यो अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म चल्नेछ। आइएमई पे र डिजी मार्टबीचको सम्झौताअन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको हो।


    अर्थ चाैतारी
  • बुधबार, ३ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट