logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • साताको पहिलो दिन नेप्सेमा ५ दशमलव ८८ अंकले वृद्धि, १ अर्ब ६० करोडको शेयर कारोबार

    साताको पहिलो दिन नेप्सेमा ५ दशमलव ८८ अंकले वृद्धि, १ अर्ब ६० करोडको शेयर कारोबार

    1.4K
    SHARES
    साताको पहिलो दिन नेप्सेमा ५ दशमलव ८८ अंकले वृद्धि, १ अर्ब ६० करोडको शेयर कारोबार

    काठमाण्डौ । साताको पहिलो दिन आइतबार शेयर बजारमा १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ।



     

    नेप्से परिसूचक समेत ५ दशमलव ८८ अंकले वृद्धि भएको हो। आज ४८ लाख २८ हजार कित्ता शेयर कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिडेड रहेको छ। राष्ट्रिय बीमा कम्पनी लिमिडेडको शेयर १० प्रतिशतले वृद्धि भएको छ।

     

    यस्तै सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त रहेको छ। जसको शेयर ६ दशमलव ५६ प्रतिशतले गिरावट आएको छ। सबैभन्दा धेरै कारोबार सिवम् सिमेन्टको शेयर ६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। दोस्रोमा रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर ५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।


    अर्थ चाैतारी
  • आइतबार, ७ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट