logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा ५२ अंकले उकालो, ४ अर्ब ८६ करोड कारोबार

    नेप्सेमा ५२ अंकले उकालो, ४ अर्ब ८६ करोड कारोबार

    624
    SHARES
    नेप्सेमा ५२ अंकले उकालो, ४ अर्ब ८६ करोड कारोबार

    काठमाण्डौ । कारोबारको पहिलो दिन शेयर बजारमा ५२ अंकको सुधार भएको छ । आज ५२ दशमलव २६ अंकले सुधार आएको शेयर बजार परिसूचक २०९४ दशमलव ३३ विन्दुमा पुगेको छ ।



     

    आइतबार २८० कम्पनीका १ करोड २ लाख ७७ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड १२ लाख ५२ हजार ८५२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ७ दशमलव १८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९० दशमलव ५६ विन्दुमा पुगेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट