logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्से ३९.२६ अंकले घट्यो, ३ अर्बकाे कारोबार

    नेप्से ३९.२६ अंकले घट्यो, ३ अर्बकाे कारोबार

    754
    SHARES
    नेप्से ३९.२६ अंकले घट्यो, ३ अर्बकाे कारोबार

    काठमाण्डौ । बुधबार सेयरबजार ३९.२६ अंकले घटेको छ। बजार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा झरेको हो।



    बजार घटेसँगै कारोबार समेत खुम्चिएको छ। नेप्सेमा बुधबार ३ अर्बको कारोबार भएको छ। पछिल्लो समय दैनिक ४ अर्ब बढीको कारोबार भइरहेको थियो। आज कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ। २०८ कम्पनीको घटेको छ। त्यसैगरी २ कम्पनीको कारोबार स्थिर छ।

    आज सिटी होटलको सर्वाधिक ९.९९ प्रतिशले सेयरमूल्य बढेको छ। सिवम सिमेन्टको सर्वाधिक १६ करोड ४९ करोडको कारोबार भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट