logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडको कारोबार

    झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडको कारोबार

    624
    SHARES
    झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडको कारोबार

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ०.०६ अंकले घट्दै २ हजार ४९.३८ अंकको विन्दुमा झरेको हो । अघिल्लो दिन नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा अडिएको थियो ।



    आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा म्यानु एण्ड प्रो र ट्रेडिङ (व्यापार) क्षेत्रको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा लगायत अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

    ०.०६ अंकले मात्र घटेको बजारमा आज ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको ९७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट