काठमाण्डौ । शिक्षक सेवा आयोगले आगामी असोज ६ गतेका लागि तोकिएको प्राथमिक तहका शिक्षकको विषयगत परीक्षा असोज १३ गतेलाई सारेको छ ।
आयोगले आज सूचना निकालेर लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँगै परेकाले परीक्षा १३ गतेलाई सारिएको जानकारी दिएको छ ।
परीक्षा हुने समय र परीक्ष केन्द्र भने परिवर्तन गरिएको छैन ।
अर्थ चाैतारी ।