logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शेयर बजार ३१.८० अंकको गिरावट, २ अर्ब १५ करोड कारोबार

    शेयर बजार ३१.८० अंकको गिरावट, २ अर्ब १५ करोड कारोबार

    663
    SHARES
    शेयर बजार ३१.८० अंकको गिरावट, २ अर्ब १५ करोड कारोबार

    काठमाण्डौ । कारोबारको तेस्रो दिन आज ३१ दशमलव ८० अंकको गिरावट आएको छ । आज ३१ अंकले घटेको शेयर बजार २०४५ दशमलव ४४ विन्दुमा पुगेको छ ।



    आज २७८ कम्पनीका ५६ लाख ०३ हजार १७९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको कारोबार भएको छ ।

    आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ६ दशमलव २९ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३९१ दशमलव ८४ विन्दुमा पुगेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट