logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • रजनीकान्तको मुख्य भुमिकाको फिल्म ‘जेलर’ले ३ दिनमा कमायो ३०० करोड भारु

    रजनीकान्तको मुख्य भुमिकाको फिल्म ‘जेलर’ले ३ दिनमा कमायो ३०० करोड भारु

    689
    SHARES
    रजनीकान्तको मुख्य भुमिकाको फिल्म ‘जेलर’ले ३ दिनमा कमायो ३०० करोड भारु

    काठमाण्डाै । रजनीकान्त मुख्य भुमिकामा रहेको फिल्म ‘जेलर’ले तीन दिनमा ३०० करोड भन्दा बढी भारु कमाएको छ । फिल्म हेर्ने चेन्नई, बैंगलोरलगायत सहरमा रिलिजको पहिलो दिन कर्मचारीलाई बिदा समेत दिइएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।



    भारतिय सञ्चार माध्यमका अनुसार खाडी मुलुक र अमेरिकामा फिल्मले उत्कृष्ट कमाइ गरेको छ ।
    ‘जेलर’ले भारतमा मात्रै तीन दिनमा १०८ करोड कमाएको छ ।

    रजनीकान्तको गृहराज्य तमिलनाडुमा यो फिल्म यस वर्षको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ भने केरलामा यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने तमिल फिल्म बनेको छ ।

    रजनीकान्तका पछिल्ला फिल्महरु पेट्टा, दरबार र अन्नाथेले कम्स अफिसमा राम्रो कमाइ गर्न सकेका थिएनन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट