logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा नि:शुल्क हेर्न पाईने

    प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा नि:शुल्क हेर्न पाईने

    1.8K
    SHARES
    प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा नि:शुल्क हेर्न पाईने

    काठमाण्डौ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अव डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिनेछ ।



    गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा नि:शुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै golive.dishhome.com.np मा लक गरेर ल्यापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ भने एन्ड्रोयड टिभी को एप स्टोर मा गएर गोएप डाउनलोड गरेर टिभी मा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सक्लुसिप कन्टेन्ट हरु पनि उपलव्ध रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट