logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • रियालिटी डेटिङ शो ‘कुपिड गेम अफ लभ’ अब रमाइलो टिभीमा

    रियालिटी डेटिङ शो ‘कुपिड गेम अफ लभ’ अब रमाइलो टिभीमा

    1.5K
    SHARES
    रियालिटी डेटिङ शो ‘कुपिड गेम अफ लभ’ अब रमाइलो टिभीमा

    काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालमा युवा पुस्ताको माझ लोकप्रिय हुन सफल रियालिटी डेटिङ शो ‘कुपिड गेम अफ लभ’ अब रमाइलो टिभीमा प्रशारण हुनेछ।



    रमाइलो टिभीले आफ्नो दर्शकलाई विभिन्न खालका इन्टरटेइनिङ कार्यक्रमहरु देखाइरहेको छ।

    अब अझ नयाँ र फरक स्वादको कार्यक्रम ‘कुपिड गेम अफ लभ’ शो प्याराडक्स एण्ड मुमेन्ट्स एजेन्सीसँगको सहकार्यमा उत्पादन गरि प्रशारण गर्न लागेको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट