logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

    ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

    1.1K
    SHARES
    ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

    काठमाण्डौ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको सीईओ पदमा दरखास्त खुलेको छ।



    ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै सीईओ पदमा दरखास्त खुला गरेको हो। क्यापिटल मार्केट र इन्भेस्टमेन्ट बैंकिङमा दक्षता रहेका योग्य नेपाली नागरिकले सीईओ पदमा दरखास्त दिन सक्नेछन्।

    सम्बन्धित विषयमा दक्षता र योग्यता हासिल गरेका व्यक्तिले सीईओ पदमा दरखास्त दिन सक्नेछन्। उम्मेदवार ५५ वर्ष मुनिका हुनुपर्नेछ। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। दरखास्त ई–मेल वा काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा गएर पेस गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • बुधबार, १७ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट