logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

    नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

    728
    SHARES
    नेपाल एसबिआई मर्चेन्टको ८औं साधारणसभा सम्पन्न

    काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आव २०७९/०८० को नाफा/नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।



     

    यसैगरी, सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दन हरि शर्मालाई आगामी चार वर्षका लागि नियुक्त गरेको छ । साथै सभाले आव २०८०/०८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक पनि अनुमोदन गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट