logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मिर्मिरे लघुवित्तको कामु सीइओमा मिन बहादुर बोहरा नियुक्त

    मिर्मिरे लघुवित्तको कामु सीइओमा मिन बहादुर बोहरा नियुक्त

    689
    SHARES
    मिर्मिरे लघुवित्तको कामु सीइओमा मिन बहादुर बोहरा नियुक्त

    काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ ।



    कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले नायब कार्यकारी प्रमुख बोहरालाई कामु सीइओको जिम्मेवारी दिएको हो । बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्ष समेत हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ६ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट