logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

    नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

    1K
    SHARES
    नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

    काठमाण्डौ । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।



     

    कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प्रति सेयर ११ रुपैयाँका दरले नगद लाभांश पाउनेछन् ।

    तथापि, बैंकको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण हुने छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट