logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

    इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

    1.5K
    SHARES
    इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२% लाभांश पारित

    काठमाण्डौ । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।



    यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

    पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित उक्त कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य प्रतिबद्धता व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट