logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा मार्फत ५.२६३ प्रतिशत बोनस स्विकृत

    सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा मार्फत ५.२६३ प्रतिशत बोनस स्विकृत

    793
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा मार्फत ५.२६३ प्रतिशत बोनस स्विकृत

    काठमाण्डाै । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा अइतबार सम्पन्न गरेको छ ।



    सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

     

    हाल बैंकले देशभर ११२ शाखा कार्यालय र ३० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
    साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट