logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित, त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड

    एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित, त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड

    715
    SHARES
    एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित, त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड

    काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।



    यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

    आजको दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि नेपाल आएका छन् ।

     


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट