logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • शिवम् सिमेन्ट्सको सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने

    शिवम् सिमेन्ट्सको सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने

    637
    SHARES
    शिवम् सिमेन्ट्सको सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने

    काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।



    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

     

    यसैगरी लाभांश पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १९ गते बुक क्लोजको मिति समेत तय गरेको छ। कम्पनीको हाल कायम चुक्तापूँजी ४ अर्ब ४० करोड छ । कम्पनीले अघिल्लो आवमा सेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गरेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट