logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ईपीएस पिडितद्वारा भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी (तस्बिरहरू)

    ईपीएस पिडितद्वारा भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी (तस्बिरहरू)

    2.5K
    SHARES
    ईपीएस पिडितद्वारा भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी (तस्बिरहरू)

    काठमाण्डौ । ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो ।



     

    “मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नवराज कार्कीले भने, “बिहानैदेखि ईपीएसको कार्यालयमा धर्नामा बसेकाहरूले मन्त्रीज्यूको गाडी पुगेपछि रोकेर आगजनी गरेका हुन् ।”

     

    1-1703835683.jpg

    2-1703835709.jpg

    8-1703837100.jpg

    1-1703837138.jpg

    4-1703837139.jpg

    3-1703837139.jpg

    6-1703837140.jpg

    5-1703837140.jpg

    8-1703837141.jpg

    7-1703837141.jpg

    11-1703837142.jpg

    12-1703837143.jpg

    13-1703837143.jpg

    10-1703837142.jpg

     
     
     


    अर्थ चाैतारी
  • शुक्रबार, १३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट