logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालमा जनक शर्मा सुवेदी

    जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालमा जनक शर्मा सुवेदी

    1.4K
    SHARES
    जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालमा जनक शर्मा सुवेदी

    काठमाण्डौ। जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् ।



    पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा सुवेदीलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।

    पुस १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा जनक शर्मा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट