logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मल्टीपर्पस फाइनान्सले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

    मल्टीपर्पस फाइनान्सले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

    702
    SHARES
    मल्टीपर्पस फाइनान्सले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

    काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।



    कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    साथै कम्पनीले गत अर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पठाएको जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट