logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज बस्दैं

    लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज बस्दैं

    962
    SHARES
    लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज बस्दैं

    काठमाण्डौ । एनआइएमबि एस क्यापिटल लिममिटेडले ११औं वार्षिक साधारण सभा आज अर्थात पुष २५ गते बस्दैछ । सभा एनआएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौँमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।



     

    सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै हकप्रद निष्कासन प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।

     

    सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २५ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट