logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल ल्यूब आयलको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

    नेपाल ल्यूब आयलको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

    1.5K
    SHARES
    नेपाल ल्यूब आयलको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

    काठमाण्डौ । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्दै आज(पुस २५ गते) कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।



    उक्त सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो ।


    अर्थ चाैतारी
  • बुधबार, २५ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट