logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रोग्रेशिभ फाइनान्सले माघ २२ गते साधारण सभा गर्ने

    प्रोग्रेशिभ फाइनान्सले माघ २२ गते साधारण सभा गर्ने

    3K
    SHARES
    प्रोग्रेशिभ फाइनान्सले माघ २२ गते साधारण सभा गर्ने

    काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारण सभा माघ २२ गते बोलाएको छ । सभा ललितपुरस्थित ज्यापू प्रज्ञा भवन दिउँसो ११ बजे बस्ने गरी आव्हान गरेको हो ।



    सभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ७ गते बुक क्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट