logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ७३ः१०० को शेयर अनुपातमा मानुषी र श्रीजनशील लघुवित्त मर्ज हुने

    ७३ः१०० को शेयर अनुपातमा मानुषी र श्रीजनशील लघुवित्त मर्ज हुने

    845
    SHARES
    ७३ः१०० को शेयर अनुपातमा मानुषी र श्रीजनशील लघुवित्त मर्ज हुने

    काठमाण्डौ । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तको शनिबार बनेपामा सम्पन्न विशेष साधारण सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो ।



    सभाले ७३ः१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ ।

    गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट