logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जीवन विकास लघुवित्तको पाँचौँ साधारण सभाले गर्यो १४% बोनस पारित

    जीवन विकास लघुवित्तको पाँचौँ साधारण सभाले गर्यो १४% बोनस पारित

    1.3K
    SHARES
    जीवन विकास लघुवित्तको पाँचौँ साधारण सभाले गर्यो १४%  बोनस पारित

    काठमाण्डौ। जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित गरेको छ । आइतबार भएको पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो ।



    सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्ने छ ।

    बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्ने छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट