logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मञ्जुश्री फाइनान्सको सीईओमा तेजराज तिमिल्सिना

    मञ्जुश्री फाइनान्सको सीईओमा तेजराज तिमिल्सिना

    923
    SHARES
    मञ्जुश्री फाइनान्सको सीईओमा तेजराज तिमिल्सिना

    काठमाण्डौ । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो ।



    उनले माघ ५ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, ७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट