logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सम्पत्ति शुद्धिकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर, माघ २१ गतेको इजलासमा सजाय निर्धारण हुने

    सम्पत्ति शुद्धिकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर, माघ २१ गतेको इजलासमा सजाय निर्धारण हुने

    1.4K
    SHARES
    सम्पत्ति शुद्धिकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर, माघ २१ गतेको इजलासमा सजाय निर्धारण हुने

    काठमाण्डौ । व्यवसायी तथा पूर्व संसद इच्छाराज तामाङ सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् । सिभिल सहकारीका संचालक समेत रहेको तामाङलाई विशेष अदालतले सदोषी ठहर गरेको हो ।



    आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारवीबाबु श्रेष्ठको इजलासले उनलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै सदोषी ठहर गरेको हो । कसूर निर्धारणका लागि भने आगामी माघ २१ गतेका लागि इजलास तोकिएको छ । सोही इजलासले उनलाई सजाय निर्धारण गर्नेछ ।

     

    सिभिल सहकारीका पूर्व अध्यक्ष रहेका तामाङसहित उनको परिवारका ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत वर्ष २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । तामाङकी श्रीमती, दुई छोरी र सहकारीका तत्तकालिन अध्यक्ष केवलाल श्रेष्ठ र उनी श्रीमती बिना श्रेष्ठ लगायत ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, ७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट