logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ५.२६% लाभांश वितरण गर्यो

    मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ५.२६% लाभांश वितरण गर्यो

    2K
    SHARES
    मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ५.२६% लाभांश वितरण गर्यो

    काठमाण्डौ। मञ्जुश्री फाइनान्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । पुस २५ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ५ दशमलव २६ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो ।



    पुस ८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै कम्पनीले नगद लाभांश वितरण गरेको हो ।

    हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथासिघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ । यो शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट