logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रभु बैंकले शेयरधनीलाई लाभांश नबाँड्ने

    प्रभु बैंकले शेयरधनीलाई लाभांश नबाँड्ने

    650
    SHARES
    प्रभु बैंकले शेयरधनीलाई लाभांश नबाँड्ने

    काठमाण्डौ । प्रभु बैंकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले आथिृक वर्ष २०७९–८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



     

    बैठकले २०७९–२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

     

    यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८–७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट