logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त

    सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त

    1.2K
    SHARES
    सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त

    काठमाण्डौ। सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् ।



    कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको ४१६ औं बैठकको निर्णय बमोजिम बैंक तथा बित्तीय संस्था ऐन २०७३, कम्पनी ऐन २०६३ र नेपाल राष्ट्र बैंकको नियुक्ति सम्बन्धि नीति नियमको अधिनमा रहि बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर १४, नखिपोट निवासी भरत बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट