logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • स्वाभिमान लघुवित्तले शेयरधनीलाई लाभांश नबाँड्ने

    स्वाभिमान लघुवित्तले शेयरधनीलाई लाभांश नबाँड्ने

    1.4K
    SHARES
    स्वाभिमान लघुवित्तले शेयरधनीलाई लाभांश नबाँड्ने

    काठमाण्डौ । स्वाभिमान लघुवित्तले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।



    कम्पनीको माघ ९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैठकले २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १० माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट