logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी चयन

    गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी चयन

    2.3K
    SHARES
    गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी चयन

    काठमाण्डौ । दिलीप कुमार मुनकर्मी गुडविल फाइनान्सको अध्यक्षमा चयन भएका छन्। कम्पनीको साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।



     

    आज सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको हो । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् । उदयश्वार श्रेष्ठ बाहेक अन्य ३ जना यस अघि पनि संचालक थिए ।

     

    नयाँ संचालक समिति गठनपछि बसेको पहिलो बैठकले दिलीप कुमार मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, १५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट