logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वरोजगार लघुवित्तको लाभांश घोषणा

    स्वरोजगार लघुवित्तको लाभांश घोषणा

    1.7K
    SHARES
    स्वरोजगार लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।



    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७ दशलमव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट