logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेशनल लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

    नेशनल लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

    871
    SHARES
    नेशनल लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।



     

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

     

    माघ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट