logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • छिमेक लघुवित्तको खुद नाफा घट्यो

    छिमेक लघुवित्तको खुद नाफा घट्यो

    949
    SHARES
    छिमेक लघुवित्तको खुद नाफा घट्यो

    काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २१.५ प्रतिशत घटेको छ ।



     

    गत वर्षको दोस्रो त्रैमासमा कुल ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा ४३ करोड ६२ लाख रुपैयाँ कमाएको छ ।

     

    कम्पनीको खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जासँगै लोनलस प्रोभिजन बढ्दा नाफामा असर परेको देखिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, २४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट