logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • क्लोजअप नेपालको भ्यालेन्टाइन अफरः ‘नजिक आउ’ डिजिटल अभियान सुरु

    क्लोजअप नेपालको भ्यालेन्टाइन अफरः ‘नजिक आउ’ डिजिटल अभियान सुरु

    2.1K
    SHARES
    क्लोजअप नेपालको भ्यालेन्टाइन अफरः ‘नजिक आउ’ डिजिटल अभियान सुरु

    काठमाण्डौ । भ्यालेन्टाइनको अवसरमा आफ्नो ‘नजिकआउ’ डिजिटल अभियानलाई क्लोजअप नेपालले निरन्तरता दिएको छ।



     

    अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ। एक ओरल केयर ब्राण्डको रूपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन सधैँ प्रेरित गर्दै आएको कम्पनीको दाबी छ।

    अभियानले एक चार कथाको वेब सिरिजको सुरुवात गर्दै कथा अगाडि बढाउनको लागि दर्शकको सहयोगसमेत मागेको छ। दर्शकले कमेन्टमार्फत आफ्ना सुझाव दिन सक्नेछन्।

     

    साथै क्लोजअप नेपालले एक वेवसाइट  www.closeupnajikaau.com  पनि ल्याएको छ, जसमा सहभागीहरूले दैनिक क्विज खेलेर आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन्।

    चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरू नेपालभरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुने र तीन भाग्यशाली सहभागीले काठमाण्डौ उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवसहित क्लोजअपबाट आकर्षक उपहारहरू जित्नेछन्।


    अर्थ चाैतारी
  • बुधबार, २४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट