logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • बाराही हाइड्रोपावरले हकप्रद शेयर विक्रीका लागि पायो अनुमति

    बाराही हाइड्रोपावरले हकप्रद शेयर विक्रीका लागि पायो अनुमति

    585
    SHARES
    बाराही हाइड्रोपावरले हकप्रद शेयर विक्रीका लागि पायो अनुमति

    काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशनकालागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। आयोगले फागुन २३ गते यस कम्पनीलाई हकप्रद निष्काशनका लागि पूर्व स्वीकृति दिएको हो ।



    कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

     

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

     


    अर्थ चाैतारी
  • विहिबार, २४ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट